काठमाडौँ । नेपाली गीत संगित क्षेत्रकी आधुनिक,लोक तथा पप गायिका भिमा पुनको हाम्रो माया हुन्छ ब्लकबष्टर भन्ने बोलको गीत सार्बजनिक गरेकि छिन् । उक्त गीत आर.केसी डिजिटल युटुबबाट सार्बजनिक गरिएको हो उक्त गितमा प्रमोदको डिजीको शब्द संगित छ भने भीमा पुन र प्रमोद डिजीको आवाज रहेको छ । यस गीतमा संगित संयोजन डोलराज बाह्रघरे मगरको रहेको छ । यस गीतको भिडियोमा द ह्याप्पी कृयुको अभिनय रहेको छ भने म्युजिक भिडियो निर्देशन अरुण बिश्वकर्माले गरेका छन् । छायाकंन तथा सम्पादन रामु चौधरी आर के सीले गरेका छन भने अडियो ग्यालेक्सी म्यूजिक प्रा .ली काठमाण्डौ द्घारा सार्बजनिक गरिएको छ । https://youtu.be/1UVNxZ01CEk
© 2023