२४ जेष्ठ २०८३, आईतवार
,
Latest
सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रीमतीलाई करणी गरेको अभियोगमा श्रीमान पक्राउ



अ+ अ-


ताप्लेजुङ ।  श्रीमतीलाई करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार करणी गरेको अभियोगमा सिरिजंगा गाउँपालिकाका २४ वर्षीय युवकलाई पक्राउ गरिएको हो ।

उनकी २० वर्षीया श्रीमतीले नाशाको सुरमा आफुमाथि पटक पटक जवरजस्ती गरेको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन् ।उजुरीको आधारमा इलाका प्रहरी कार्यालय दोभानबाट खटिएको टोलीले ती युवकलाई आठराइ त्रिबेणी गाउँपालिका–४ चाँगेबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यलयले बताएको छ ।

जिल्ला अदालतबाट म्याद थप गरि करणी गर्ने ति युवकमााथि आवश्यक अनुसन्धान सुरु भईरहेको प्रहरीले वताए छ ।