१८ भाद्र २०८३, बिहीबार
,
Latest
नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने?
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेस सभापति देउवाले पत्रकार सम्मेलन गर्दै



अ+ अ-

काठमाडाैं ;  नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तह निर्वाचनबारे पार्टीको रणनीति सार्बजनिक गर्न लाग्नुभएको छ ।  पार्टीले संञ्चालन गर्ने ‘एक महिने अभियानबारे जानकारी दिन सभापति देउवाले दिउसो  ३ बजे पत्रकार सम्मेलन गर्न लाग्नु भएको हो ।

स्थानीय तह निर्वाचन केन्द्रीत गर्दे काँग्रेसले आउँदा फागुन २९ गतेदेखि चैत २९ गतेसम्म ‘घरघर जाऔं,काँग्रेस जिताऔँ’ अभियान सञ्चालन गर्दैछ । मंगलबार  जिल्लाका खटिएका प्रतिनिधिहरुलाई सभापति देउवाले पार्टीले गरेका कामहरु जनता समक्ष पुर्योउन निर्देशन दिनु भएको थियो ।