१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः मधेस प्रदेशका हराइरहेका ३० जना सम्पर्कमा मकवानपुर हुँदै काठमाडौँ जाने सवारीका लागि वैकल्पिक मार्ग उद्धारका नाममा बाढी क्षतिग्रस्त भवनमा अनधिकृत प्रवेश नगर्न प्रहरीको चेतावनी बाढीपीडितलाई कैलाश गाउँपालिकाद्वारा पाँच लाख सहयोग अहिलेको प्राथमिकता उद्धारसँगै शव सङ्कलन गर्नु होः सञ्चारमन्त्री डा तिमिल्सिना भोटेकोशी बाढी : नाइमाद्वारा ५० लाख सहयोग डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान रसुवा बाढीपछि सम्पर्कविहीनका आफन्तको त्रिवि शिक्षण अस्पतालमा भीड रसुवा बाढीः विदेशीसहित ४ हजार ४ सय ७२ जना सम्पर्कविहीन, हाइड्रोपावरका मात्रै ९ सय ३३ विपद् प्रभावित चार जिल्लालाई वागमती सरकारले दियो ३ करोड रुपैयाँ
तपाईं के खोज्दै हुनुहुन्छ ?

ग्लोबल आईएमई बैंकको कामु सिइओमा ढकाल



अ+ अ-

काठमाडौँ । ग्लोबल आईएमई बैंकको कामु सिइओको जिम्मेवारी महेश ढकालले पाएका छन् ।

प्रमुख कार्यकारी अधिकृत(सिईओ)जनक शर्मा पौडेलले राजीनामा गरेपछि ढकाललाई कामु सिइआमा नियुक्त गरिएको हो । ढकाल हालसम्म डेपुटी सिइओको पदमा रहेका थिए ।

तत्कालिन टुरिजम डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत रहिसकेका ढकाल मेगा बैंक र टुरिजम डेभलपमेन्ट बैंक गाभिएपछि ग्लोबलको डेपुटी सिइओ बनेका थिए ।