२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज बैंकमा आधा दिन मात्र काम हुने



अ+ अ-

काठमाण्डौं । राष्ट्रिय बाणिज्य बैंकका सबै शाखामा आज आधा दिन मात्र काम हुने भएको छ ।

बिहीवार बाणिज्य बैंकको ५४ औं वार्षिकोत्सव परेकाले बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म मात्रै काम हुने बैंकले जनाएको छ ।