२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
तनहुँका स्थानीय तहलाई सङ्घीय सरकारबाट चार अर्ब अनुदान मुस्ताङ भन्सारबाट छ अर्ब ६६ करोड बढी राजस्व संकलन प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु मुस्ताङ घुमेर फर्कंदै गरेको म्याग्दी ‘ब्रेक’ फेल हुँदा ५ पर्यटक घाइते दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा सौर्य ऊर्जाले उज्यालियो खयरकन्द्रा होमस्टे, पर्यटक सेवामा सुधार ‘आइपिएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर गोर्खा भूतपूर्व सैनिकका मागबारे परराष्ट्रमन्त्री र बेलायतका रक्षामन्त्रीबीच ‘भर्चुअल’ बैठक
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधि सभाको बैठक अबरुद्ध, शान्तिपूर्ण रूपमा संसद चलाउन गच्छेदारसँग बैठक जारी



अ+ अ-

काठमाडौँ । आजपनि प्रमुख विपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधि सभाको बैठक अबरुद्ध गरेको छ ।

पटकपटक आफ्ना नेताद्धय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा खुलेको अस्पताल बन्द नगराउन सरकारलाई दवाव दिएपनि सरकारले आफु खुशि काम गरेको भन्दै बिरोध जनाएका हुन् ।

संसदको शुक्रबार बसेको बैठकमा पनि विरोध भएपछि बैठक शान्तिपूर्ण रूपमा सञ्चालनका लागि सभामुख महराको पहलमा अहिले संसद भवन वानेश्वरमा प्रमुख प्रतिपक्षी दल कांग्रेसका उपनेता विजय गच्छेदार, प्रमुख सचेतक बालकृष्ण खाँड, सत्ता पक्ष नेकपाका उपनेता सुवास नेम्वाङ, नेकपाका प्रमुख सचेतक देव गुरूङ, कानूनमन्त्री भानुभक्त ढकाल र उपसभामुखबीच बैठक चलिरहेको छ ।

यो पनि

http://newspolar.com/2019/01/69249?fbclid=IwAR2Udr-2TqLeOLLKb0JnCq-LVV_cBDawMEH3Mh2J27FHoOhr-BdcPITrXrQ