६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालले टस जितेर फिल्डिङ रोज्यो, जोराको डेब्यू म्याच



अ+ अ-

काठमाडौं । यूएईविरुद्धको तेस्रो तथा अन्तिम एकदिवसीयमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ ।

केहीबेरमा यूएईले ब्याटिङ थाल्नेछ । आज नेपाली टोलीमा एक सदस्य परिर्वतन भएको छ । टिममा सन्दीप जोरा आएका छन् । उनको सिरियर टिममा डेब्यू म्याच हो ।

पवन सरार्फलाई ड्रप गरिएको छ । उनले सुरुवाती दुई खेलमा मौका पाएका थिए ।