२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
सुरक्षित नेपालका लागि साझेदारी, ज्ञान र उत्थानशीलताको आवश्यकतामा जोड काठमाडौं महानगरपालिकाको १९ औं अधिवेशन यही जेठ ३१ गते हुने ‘होमस्टे’ले बदलिँदै थारू महिलाको जीवनशैली यस्तो सुशासन चाहिँदैन भन्ने अवस्था आयो : शंकर पोखरेल २०२५ मा विश्व अशान्तिको चरम बिन्दुमा पुगेको प्रतिवेदनको निष्कर्ष रुपन्देहीमा भन्सार छलीका कुखुरा र विभिन्न सामानसहित ४ लाखभन्दा बढीको मालसामान बरामद ‘सिएमसी’मा दुर्लभ मानिने मस्तिष्कको नसाको शल्यक्रिया सम्पन्न ११ बजे मन्त्रिपरिषद् बैठक बस्दै ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते नाम्खा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नाटकीय शैलीमा दिपक मनाङेलाई सपथ



अ+ अ-

पोखरा । मनाङ ख बाट प्रदेशसभामा निर्वाचित दिपक मनाङे नामले चिनिने राजीव गुरुङले प्रदेशसभा सदस्यको सपथ लिएका छन् ।


गुरुङलाई गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले केहीबेर अघि साँझ प्रदेशसभा सदस्य पदको सपथ खुवाएका हुन् । जन निर्वाचित प्रतिनिधी भएकाले गुरुङलाई सपथ खुवाइएको सभामुख अधिकारीले बताए ।

सपथ ग्रहण पश्चात प्रदेश सभा सदस्य गुरुङले प्रदेश सदस्यका रुपमा काम गरि सरकारलाई सहयोग गर्ने बताएका छन् । सर्वोच्च अदालतको आदेशमा थुनामुक्त भए लगत्तै गुरुङ्गले गत पुष ११ गते आफूलाई शपथ गराउन माग गर्दै प्रदेशसभामा निवेदन दिएका थिए । सर्वोच्चले गुरुङ्लाई जेलबाहिरबाटै मुद्दा लड्न पाउने गरी थुनामुक्त गर्न आदेश दिएको थियो ।