२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओलीको निवास बाहिर नेविसंघको प्रदर्शन, ३० जना पक्राउ



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीको सरकारी निवास बालुवाटार बाहिर प्रदर्शन गरिरहेकालाई प्रहरीले पक्राउ गरेको छ ।

मंगलबार बालुवाटारको सडक पेटिमा प्रर्दशनमा उत्रिएका काँग्रेसका भातृ संगठन नेपाल विद्यार्थी संघका नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो ।

प्रदर्शनमा उत्रिएका करिब ३० जनालाई प्रहरीले पक्राउ गरेको नेपाली काँग्रेसको
भातृ विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले जनाएको छ ।