१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः जलविद्युत् आयोजनाका सुरुङ क्षेत्रमा खोज तथा उद्धार जारी भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार सुदूरपश्चिमेली समाज इजरायलद्वारा कोषमा छ लाख सहयोग बाढी प्रभावित क्षेत्रमा टेलिकमका अधिकांश टावर सञ्चालनमा भोटेकोशी बाढीपीडितलाई कांग्रेस बागमतीको पाँच लाख ५५ हजार सहयोग रसुवा र नुवाकोटका २६ स्थानमा राहत वितरण तथा आश्रयस्थल भोटेकोशी बाढीः आजसम्म २८९ पर्यटकको उद्धार प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिन्छः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

यूएईलाई तेस्रो झड्का



अ+ अ-

काठमाडौं । टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजअन्तर्गत पहिलो खेलमा नेपालले यूएईको तेस्रो विकेट लिन सफल भएको छ ।
नेपालका लागि बसन्त रेग्मीले तेस्रो विकेट लिएका हुन् । उनले यूएईका सिपी रोज्डवालाई आउट पारेका हुन् ।

नेपालका लागि सन्दीप लामिछानेले आफ्नो पहिलो ओभरको पहिलो बलमै विकेट लिन सफल भएका थिए । सन्दीपको बलमा युएईका अष्फाक अहमद दुई रनमा आउट भएका हुन् ।

नेपाललाई दोस्रो सफलता सोमपाल कामीले सफलता दिलाएका हुन् । उनले गुलाम सकवरको विकेट लिएका हुन् ।
हाल यूएई १० ओभरको समाप्तिमा ३ विकेट गुमाएर ५६ रनको साथ खेलिरहेको छ।