७ पुष २०८२, सोमबार
,
Latest
भिरबाट लडेर एकको मृत्यु निर्धारित मितिमै निर्वाचन हुन्छः मन्त्री घिसिङ निर्वाचन सार्ने प्रयास स्वीकार्य हुँदैनः नेकपा नेता पुन एमसीए–नेपालद्वारा २३.६६ मिलियन डलरका दुई सडक मर्मत सम्झौता ओलीमाथि रविको कटाक्षः गुन तिर्न अदालत धाउँदैछु काजिनसारा तालको प्राविधिक तथा वैज्ञानिक अध्ययन गरिँदै निर्वाचनमा शान्ति सुरक्षा नै प्रमुख चुनौतिः रास्वपा सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का तोडेपछिको मूल्याङ्कन गरिंदै धुरन्धर २०२५ को दोस्रो सर्वाधिक कमाई गर्ने चलचित्र, रणवीरको करिअरकै पहिलो मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?

भक्तपुरको आकाशमै जन्मियो बच्चा



अ+ अ-

काठमाडौं । सोलुखुम्बुमा एक शिशुको आकाशमै जन्म भएको छ । सोलुखुम्बु देखी काठमाडौं हेलिकोप्टरमा गर्भवती महिला लिएर आउँदै गर्दा आकाशमै ती शिशुको जन्म भएको हो ।

सोलुको नुन्थलाबाट उडेको हेलिकोप्टरमा काठमाडौं आउँदै गरेकी नोर्साङ डोल्मा शेर्पाले छोरा जन्माएकी हुन् ।

कैलाश हेलिकोप्टरका अपरेसन इन्चार्ज श्रीहरि कुइँकेलका अनुसार भक्तपुर आसपास शिशुलाई जन्म दिएकी हुन् । आमा र बच्चा दुबैलाई हाल भक्तपुर अस्पतालमा राखिएको छ ।