१४ भाद्र २०८३, आईतवार
,
Latest
सप्तकोशीमा पानीको बहाव बढ्यो, ब्यारेजका २२ ढोका खोलिए भोटेकोशी बाढीः जलविद्युत् आयोजनाका सुरुङ क्षेत्रमा खोज तथा उद्धार जारी भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार सुदूरपश्चिमेली समाज इजरायलद्वारा कोषमा छ लाख सहयोग बाढी प्रभावित क्षेत्रमा टेलिकमका अधिकांश टावर सञ्चालनमा भोटेकोशी बाढीपीडितलाई कांग्रेस बागमतीको पाँच लाख ५५ हजार सहयोग रसुवा र नुवाकोटका २६ स्थानमा राहत वितरण तथा आश्रयस्थल भोटेकोशी बाढीः आजसम्म २८९ पर्यटकको उद्धार प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस कार्यकर्तामाथि खुकुरी प्रहार



अ+ अ-
फायल फोटो

काठमाडौं । धनुषामा नेपाली कांग्रेसका कार्यकर्तामाथि खुकुरी प्रहार भएको छ । सोमबार साँझ कांग्रेस कार्यकर्तामाथि सबैला नगरपालिका १०, खरिहानी खुकुरी प्रहारबाट उमेश कापर घाईते भएको छन्।

सोमबार जनकपुरमा नेपाली कांग्रेसले निकालेको विरोध कार्यक्रममा सहभागी भई घर फिर्ता भएका कापरमाथि नेकपाका कार्यकर्ताले खुकुरी प्रहार गरेको कापरको परिवारजनले जनाएको छ।