२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्डको शब्‍द चिप्लियो : प्रधानमन्त्री ओली



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री एंव नेकपाका अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्डको) वक्तव्यमा शब्द चिप्लिएको भन्दै अमेरिकी राजदुतलाई त्यसबाट नेपाल अमेरिका सम्वन्धमा असर नपर्ने र पर्न नहुने बताएका छन्। कान्तिपुर दैनिकमा खबर छ ।

भेनेजुएला प्रकरणबारे दाहालको व्क्तव्यप्रति असन्तुष्ट अमेरिकी राजदूत र्‍यान्डी बेरीलाई सोमबार भेट गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।
यस विषयलाई ओलीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको जिब्रफ चिप्लिएजस्तै लिन अर्थाएका थिए। ट्रम्पको ह्वाइट हाउसमा सुरक्षा अधिकारीहरूको बिफ्रिङमा नेपाल भारतमा पर्ने भन्ने होइन भा्दै अज्ञानता प्रकट गरेको खुलासा हालै ‘टाइम्स म्यागेजिन’ले गरेको थियो।