२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानून कार्यान्वयनमा चुनौतीः महान्यायाधिवक्ता कँडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वी नवलपरासीमा ५० बर्षकी महिला बलात्कृत



अ+ अ-

नवलपरासी । पूर्वी नवलपरासीको देवचुली नगरपालिका ३ केउरानीमा मंगलबार विहान एक महिलाको बलात्कार भएको छ ।

प्रहरीका अनुसार अनुसार अन्दाजी ५० बर्षकी महिला अर्घ वेहोस् अवस्थामा फेला परेकी हुन् ।

उनको दुम्कौली स्वास्थ्य केन्द्रमा स्वास्थ्य जाँच गराइएको छ ।

प्रहरीले बलात्कार गर्नेलाई पहिचान गर्न सकेको छैन । घटनाको अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।




भर्खरै