६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली सेनाद्धारा गर्धनमा गोली प्रहार गरी आत्महत्या !



अ+ अ-

कञ्चनपुर । कञ्चनपुरमा नेपाली सेनाका जवानले आत्महत्या गरेका छन् । २५ नं बाहिनी भगतपुरमा कार्यरत २३ वर्षीय वीरबहादुर खड्काले सोमबार गोली प्रहार गरी आत्महत्या गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक कृष्णराज ओझाका अनुसार खड्काले गर्धनमा गोली प्रहार गरेका छन् । आत्महत्याको कारण भने खुल्न सकेको छैन ।