८ मंसिर २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

१० वर्षीया बालिका बलात्कार गरेकोे आरोपमा ५६ वर्षीय पुरुष पक्राउ !



अ+ अ-

भोजपुर । १० वर्षीया बालिका बलात्कार गरेकोे आरोपमा एक जना पक्राउ परेका छन् ।

प्रहरीका अनुसार पीडित परिवारले उजुरी दिएपछि टेम्केमैयुङ गाउँपालिका–२ छिनामखुका ५६ वर्षीय एक पुरुषलाई पक्राउ गरिएको हो ।


प्रहरीले पक्राउ परेका व्यक्तिको नाम गोप्य राखेको छ । थप छानबिन भइरहेको प्रहरीले जनाएको छ ।