६ पुष २०८२, आईतवार
,
Latest
ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल रवि लामिछानेलाई पार्टी कार्यालयमा भव्य स्वागत (तस्बिरहरु) पार्टी जिम्मेवारीमा फर्किंदै रवि लामिछानेले भने–‘निर्वाचनमा जानुको विकल्प छैन’ तेह्रथुमबाट गगन थापा एकल सिफारिस, प्रदेशले थप्यो सीता गुरुङको नाम पर्ल हार्बरका अन्तिम साक्षीमध्ये एक इरा स्काबको निधन राष्ट्रियसभा अध्यक्षसँग चिनियाँ राजदूतको बिदाइ भेट नेप्से परिसूचकमा १९ अङ्कको गिरावट रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, सभापति रवि लामिछानेले सम्बोधन गर्ने वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना
तपाईं के खोज्दै हुनुहुन्छ ?

कावासोतीमा बम विस्फोट



अ+ अ-

नवलपरासी । कावासोतीमा बिहीबार बिहान बम विस्फोट भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तरगत डिभिजन बन कार्यालय कावासोतीको अगाडि बम विस्फोट भएको हो ।

स्थानियका अनुसार विस्फोट हुँदा निकै ठुलो आवाजमा आएको थियो। विस्फोट पछि नवलपुर प्रहरीले जिल्ला सदरमुकाममा उच्च सुरक्षा सतर्कता अपनाएको छ ।

उता गैँडाकोटको जयश्री पुलमा भेटिएको शङ्कास्पद बस्तु बम नभएको पुष्टि भएको छ । पुलमुनि शङ्कास्पद बस्तु देखिएपछि सेनाको बम डिस्पोजल टोलीले गरेको अनुसन्धान पछि सो बस्तु बम नभएको पुष्टि भएको हो । बाल्टीमा माटो र बालुवा मात्र भेटिएको प्रहरीले जनाएको छ ।