११ असार २०८३, बिहीबार
,
Latest
शिक्षामन्त्री भन्नुहुन्छ, ‘नतिजा समयमै प्रकाशन गर्न कुनै हतार गरिएको होइन’ राष्ट्रपतिबाट वैकल्पिक विकास वित्त परिचालन विधेयक प्रमाणीकरण महिलालाई पर्यटकीय सवारी चालक बनाउने अभियान, ३८ सहभागीलाई ३० दिने तालिम कक्षा १२ को नतिजा विवादबारे छानबिन गर्न समिति गठन ओमानमा नेपाल–ओमान आर्थिक सहकार्य प्रवर्द्धन कार्यक्रम आयोजना भाेलिदेखि केपीएल कप अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता, एक्सन स्पोर्ट्स एचडीमा प्रत्यक्ष प्रसारण केही हप्ताभित्र स्ट्रेट अफ होर्मुजमा फसेका अधिकांश जहाजहरू खाली गर्ने कर्णाली प्रदेशसभा बैठक स्थगित नेप्से परिसूचक ८.५० अङ्कले घट्यो नागरिक लगानी कोष र तामाकोशी गाउँपालिकाबीच नागरिक पेन्सन योजना सञ्चालन सम्झौता
तपाईं के खोज्दै हुनुहुन्छ ?

आफ्नै छोरीलाई बलात्कार गरेको अभियोगमा बाबु पक्राउ



अ+ अ-

रुकुम पश्चिम । आफ्नै छोरीलाई बलात्कार गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । सानीभेरी गाउँपालिकाका ३४ वर्षीय एक बाबुलाई छोरी बलात्कार गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।

१७ वर्षीय छोरीलाई बलात्कार गरेको उजुरीका आधारमा उनलाई पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सुमित खड्काले बताए । बाबुले गत शुक्रबार पछिल्लो पटक छोरीमाथि बलात्कार गरेको उजुरी परेको खड्काले बताए ।

प्रहरीका अनुसार उनले छोरीमाथि २ वर्षबाट निरन्तर जवरजस्ती करणी गर्दै आएको उजुरीमा उल्लेख छ । प्रहरीले पक्राउ पर्नेको नाम थर भने खुलाएको छैन् ।