नवलपरासी । नवलपरासी प्रहरीले ३ वर्षीया बालिकालाई जबरजस्ती करणी गर्न खोजेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।
पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका–५ वेतहानी वस्ने ३२ वर्षीय रामदुलारे लोनिया पक्राउ परेका हुन् ।
लोनियाले मादकपदार्थ सेवन गरेर बालिका घर एक्लै भएको बेला जबरजस्तीकरणीको प्रयास गरेको आरोप लागेको छ ।