२० जेष्ठ २०८३, बुधबार
,
Latest
फिर्के खोला वरपरका १६० संरचना हटाइयो खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुग्छ : राष्ट्रपति तापक्रममा वृद्धि, काठमाडौँमा पनि बढ्यो गर्मी छल्न बर्दिबासका विद्यालय बन्द अन्नपूर्ण आरोहण दिवसमा लमजुङको दोर्दीमा पर्वतारोहीहरू सम्मानित इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते गाजाको ७० प्रतिशत क्षेत्र नियन्त्रण गर्ने विषय अमेरिकी शान्ति योजनामा समावेश छैन : रुबियो अष्ट्रेलियामा विद्युतीय सवारी बजारमा तीव्र वृद्धि दुर्गम क्षेत्रमा इन्टरनेट विस्तारसँगै इन्डोनेसियाको नयाँ डिजिटल नीति पोखरा–जोमसोम हवाई सेवा तीन महिना बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

ध्यानकुटी विहारका प्रमुख महास्थवीरको ९३ वर्षको उमेरमा निधन



अ+ अ-

काठमाडौँ । ध्यानकुटी विहार बनेपाका प्रमुख तथा क्षेत्रपाटी संघाराम विहारका संस्थापक भिक्षु अश्वघोष महास्थवीरको निधन भएको छ ।

महास्थवीरको शुक्रबार ९३ वर्षको उमेरमा ग्राण्डी अस्पतालमा निधन भएको हो ।

महास्थवीरको उपचारको सम्पूर्ण खर्च सरकारले ब्योहोर्ने निर्णय गरेको थियो । झाडापखाला, बान्ता आउने र रक्तचापसम्बन्धी समस्याका कारण दुई सातादेखि ग्राण्डी अस्पतालमा उपचाररत थिए ।