२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
भन्सार छलेका १४ थान आइफोन मोबाइल बरामद सांसद बोल्ने, सरकार नसुन्ने परम्परा अन्त्य हुनुपर्छः रास्वपा सांसद आचार्य बागलुङको चार पालिकामा ३० हजारलाई दादुराविरुद्धको खोप मुस्ताङमा ड्रोन क्यामेरा नियन्त्रणमा मेची राजमार्ग किनारका घर भत्काउने निर्णय फिर्ता लिन सांसद सुब्बाको माग ओलीलाई रास्वपा सदस्य देखाइएको नक्कली पोस्टरबारे संसदमा प्रश्न, दोषीमाथि कारबाहीको माग राज्य व्यवस्था समितिद्वारा कार्यविधि मस्यौदा र विभिन्न उपसमितिहरू गठन, कारागार र अख्तियारको अनुगमन गरिने सरकारसँग एमाले सांसद सुब्बाको मागः मेची राजमार्ग सडक सीमा भित्रको भौतिक संरचना हटाउने निर्णय तत्काल… भक्तपुर अस्पतालमा सरकारी स्तरमै पहिलो पटक रोबोटिक सर्जरी सेवा सुरु हुने मध्य पूर्वमा बढ्दो सङ्कटको कूटनीतिक समाधान गर्न महासचिव गुटेरेसको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

साहित्यकार महेश थापाद्वारा लिखित पुस्तक ‘मरिचिका’को विमोचन



अ+ अ-

काठमाडौँ । साहित्यकार महेश थापाद्वारा लिखित पुस्तक मरिचिकाको शुक्रबार विमोचन भएको छ ।

प्रधानमन्त्री ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार पुस्तक विमोचन गरेका हुन् । उक्त विमोचन कार्यक्रममा नेकपा महासचिव विष्णु पौडेलसमेतको उपस्थिति रहेको थियो ।

आफै अप्ठेरो स्थितिमा भएका थापाले नेपाली साहित्यमा ठूलो योगदान दिएकोमा प्रधानमन्त्री ओलीले प्रशंसा गरे । ‘महेशजीबाट धेरैले प्रेरणा लिन सकिन्छ । उनले देशलाई गर्न सक्ने योगदान लेखेर मात्र हो’, प्रधानमन्त्री ओलीले भने, ‘अरु सशक्त अवस्थामा रहेकाहरुले उहाँको प्रेरणाबाट पनि देशलाई धेरै योगदान गर्न सक्नु पर्दछ ।’

प्रधानमन्त्री ओलीले समाजमा राम्रो काम गर्ने मानिसहरुलाई खुट्टा तान्ने प्रवृति भए पनि त्यसबाट विचलित नभइ आफ्नो लक्ष्यमा अडिग रहनु पर्ने बताए ।