७ पुष २०८२, सोमबार
,
Latest
ठूला आयोजनाले अझै गति लिन सकेनन् देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने विदेशमा रहेका नेपाली नागरिक र अन्तरजिल्ला मतदानको व्यवस्था गर्न चार वटा ऐन संशोधन हुँदै अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी मनाइयो ७०औँ बार स्थापना दिवस हायु हत्या प्रकरणः दुई जनाको हत्या भएको पुष्टि, दुई जना पक्राउ प्रतिनिधिसभा निर्वाचनबारे निर्वाचन आयोगसहित दल र नागरिक प्रतिनिधिसँग छलफलमा सरकार म्याग्दीमा ‘कालाहारी बोयर’ जातको बाख्रा भित्रियो नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो साइकल चढनेहरू दिनप्रतिदिन घट्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज (शनिबार) पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दैछ।

केन्द्रीय कार्यसम्पादन समिति गठन गर्ने तयारीका अनुसार बैठक शनिबार दिउँसो ३ बजे बस्ने भएको हो ।

बैठकमा संसदीय बोर्ड गठन र केन्द्रीय विभागका संयोजक तोक्ने विषयमा पनि छलफल हुने जनाइएको छ ।

पार्टीभित्रै विधानविपरीत धेरै संख्या रहेको भन्दै आलोचना भएपछि यसअघिको कार्यसम्पादन समिति विघटन गरिएको थियो । नयाँ कार्यसम्पादन समिति पार्टीको विधान अनुसार गठन गरिने सम्भावना रहेको छ ।