१६ भाद्र २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

गैंडाको आक्रमणबाट दुई जना घाइते, एकको अवस्था चिन्ताजनक



अ+ अ-

चितवन । चितवन राष्ट्रिय निकुञ्ज भित्र गैंडाको आक्रमणबाट दुई जना घाइते भएका छन् ।

घाइतेमध्ये एक जना विदेशी नागरिक र एक जना नेपाली रहेको चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसराले जनाएको छ ।

घाइते विदेशी नागरिकको अवस्था चिन्ताजनक रहेको जनाइएको छ । नाम भने खुलेको छैन । उद्धारका लागि निकुञ्जको टोली त्यसतर्फ गएको छ ।