२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
सांसद निश्कल राईको अर्थमन्त्रीमाथि गम्भीर आरोप, कर दर हेरफेरलाई ‘राजद्रोह सरह’ भन्दै छानबिनको माग नेपाल–भारत सीमा समाधान कूटनीतिक वार्ताबाट गर्ने सरकारको प्रतिबद्धता बालेन्द्र प्रधानमन्त्री हुनु नै नेपाली नागरिकका लागि दुर्भाग्यः नेता सुवेदी कर प्रणालीलाई सरल र पारदर्शी बनाउँदै लगिएको मन्त्री वाग्लेको दाबी रोल्पामा मिनी ट्रक दुर्घटना हुँदा एकको घटनास्थलमै मृत्यु आईएमई लाइफको सहयोगमा १०० विपन्न नागरिकको निःशुल्क मोतीबिन्दु शल्यक्रिया हुने भन्सार छलेका १४ थान आइफोन मोबाइल बरामद सांसद बोल्ने, सरकार नसुन्ने परम्परा अन्त्य हुनुपर्छः रास्वपा सांसद आचार्य बागलुङको चार पालिकामा ३० हजारलाई दादुराविरुद्धको खोप मुस्ताङमा ड्रोन क्यामेरा नियन्त्रणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाहिरबाट आउने खाद्यान्न जिब्रोको स्वादका लागि मात्र : प्रधानमन्त्री ओली



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा धान गहुँ मकै कोदोको उत्पादन भइरहेको भन्दै बाहिरबाट आउने खाद्यान्न जिब्रोको स्वादका लागि मात्र भएको बताएका छन् ।

उनले नेपालमा नपुग्ने खालको उत्पादनबाट भोकमरीको अवस्था नआउने भन्दै हाम्रै देशको उत्पादनले पुग्ने बताए ।

शुक्रबार आयोजित कार्यक्रममा ओलीले प्रधानमन्त्री भने ‘नेपालमा नपुग्ने खालको उत्पादन छैन् उत्पादन भइरहेकै छ, धान गहुँ मकै कोदोको उत्पादन भइरहेको छ, त्यो हामीलाई पुग्छ’ उनले भने ‘अरु खोज्नु जिब्रोको स्वादको कुरा हो ।’

उनले आउँदो चार वर्षमा निरपेक्ष गरिबीलाई इतिहास बनाउने पनि दावी गरे ।