१६ भाद्र २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौंको बसुन्धारामा सकेट बम भेटियो



अ+ अ-

काठमाडौं । काठमाडौंको बसुन्धारामा सकेट बम भेटिएको छ ।

हाल नेपाली सेनाको बम डिस्पोजल टोली त्यसतर्फ जाँदैछ ।