७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वास्थ्यमा सुधार भएसँगै अस्पतालबाट डिस्चार्ज भए नेता नेपाल



अ+ अ-

काठमाडौँ । स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएका नेकपाका नेता माधव कुमार नेपाल डिस्चार्ज भएका छन् ।

ज्वरो र खोकीको समस्या देखिएपछि चार दिन अगाडी त्रि.वि.शिक्षण अस्पतालमा भर्ना भएका नेपालको स्वास्थमा केहि सुधार आएपछि बुधबार डिस्चार्ज भएका हुन् ।

नेपालको उपचारमा डा. सन्तकुमार दास, ड.नरिज बम र डा. सबनि थपलयिा सहतिको चकित्सिकको टोली संलग्न रहेको थियो ।