६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कपिलवस्तुमा टिपरको ठक्करबाट एक जनाको मृत्यु



अ+ अ-

कपिलवस्तु । कपिलवस्तुमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा बुटवल बस्ने सैनिक हवल्दार राजेन्द्र थापा रहेका छन् ।

बुधबार राति थापा सवार लु१९प ६८१ नम्बररको मोटरसाईकललाई करिब साढे ८ बजेतिर लु२ख २२८० नम्बरको टिपरले वुद्धभूमि नगरपालिका १ वसन्तपुरमा ठक्कर दिएको हो ।

दुर्घटनामा परी घाइते भएका थापालाई उपचारका लागि बुटवल लैजाने क्रममा उनको मृत्यु भएको बताइएको छ ।