७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनको भाउ बढ्यो



अ+ अ-

काठमाडौं । बुधबार ६० हजार १०० तोलामा कारोबार भएको सुनको भाउ आज बढेको छ । आज सुनको भाउ तोलामा रु १०० ले बढेको हो ।

सुन प्रतितोला ६० हजार २०० पुगेको छ । यस्तै आज तेजावी सुन ५९ हजार ९०० मा कारोबार भइरहेको छ।

यस्तै चाँदी आज तोलामा ७३० रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार पनि चाँदी यही भाउमा कारोबार भएको थियो ।