२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
संविधान संशोधनबारे कार्यदलले पूर्वप्रधानमन्त्रीहरूसँग गर्‍यो छलफल अर्थमन्त्रीद्वारा बजेट आश्रित दुई विधेयक प्रस्तुत ‘होल्डिङ सेन्टर’का नागरिकको निःशुल्क बिमा धर्नामा बसेकालाई भेट्न माईतीघरमा पुगे गृहमन्त्री गुरुङ जापानले फुकुशिमामा आणविक प्रदूषित फोहोर पानी निस्कासन कार्य सुरु बेलायत : रक्षामन्त्री हेलीद्वारा पदबाट राजिनामा लुम्बिनी प्रदेश प्रहरीको विशेष ‘अपरेसन’, सुशासनका पक्षमा सहयोग लागुऔषध नियन्त्रण ब्युरोको दक्षता अभिवृद्धिमा दीर्घकालीन योजना लागू गर्न निर्देशन पोखरामा ठूलो परिमाणको एलएसडीसहित भारतीय नागरिक पक्राउ प्रतिनिधि सभामा विनियोजन विधेयक, राष्ट्र ऋण उठाउने विधेयक प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रमको कटाक्ष : कसैलाई वृद्ध भत्ता बढाएकोमा नमज्जा लागेछ, बाआमालाई खुवाउदा पनि फाइदा खोज्ने भेटियो



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कसैलाई वृद्ध भत्ता बढाएकोमा नमज्जा लागेको बताए ।

प्रधानमन्त्री ओलीले आइतबार राजधानीमा आयोजित ज्येष्ठ नागरिक स्वास्थ्य बीमा तथा खोलौं बैंक खाता कार्यक्रमलाई सम्बोधन गर्दै वृद्धभत्ता दिएकोमा आफू आलोचित भएको भन्दै उनले वृद्ध भत्ता बढाएरै देखाउने बताए।

‘कसैलाई वृद्ध भत्ता बढाएकोमा नमज्जा लागे लागेछ, वृद्धभत्ता बढाएर के फाइदा ? भन्ने पनि सुनियो’, प्रधानमन्त्री ओलीले भने, ‘बाआमालाई खुवाउदा पनि फाइदा खोज्ने भेटियो।’