१६ भाद्र २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिंहदरबारभित्र बैंकको शाखा स्थापना !



अ+ अ-

काठमाडौं । सिंहदरबारभित्र राष्ट्रिय वाणिज्य बैंकको शाखा स्थापना भएको छ। बैंकले नयाँ वर्ष २०७६ को अवसर पारेर आइतबार शाखा स्थापना गरेको हो।

सूचना तथा सञ्चार मन्त्रालयका सचिव एवं बैंकका सञ्चालक समितिका अध्यक्ष महेन्द्रमान गुरुङले बैंकको २१८ औं शाखा को उद्घाटन गरेका हुन् ।