१३ असार २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

विप्लव समूहका विद्यार्थी पक्राउ



अ+ अ-

नवलपरासी । प्रहरीले पश्चिम नवलपरासीको बर्दघाटबाट विप्लव समूहका विद्यार्थी नेता रमेश बस्याललाई पक्राउ गरेको छ ।

नेकपाका जिल्ला सदस्य समेत रहेका बस्याल आइतबार विहान घरबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

बस्याल प्रचण्ड नेतृत्वको तत्कालीन एमाओवादीको विद्यार्थी संगठनका जिल्ला अध्यक्ष हुँदै पार्टी विभाजनपछि वैद्य नेतृत्वको नेकपा माओवादी हुँदै विप्लव नेतृत्वको नेकपामा आवद्ध भएका थिए ।