६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बल टेम्परिङ काण्डपछि स्मिथ र वार्नरको पुनः पुनरागमन



अ+ अ-

काठमाडौं । मार्च २०१८ को बल टेम्परिङ काण्डपछि निलम्बनमा रहेका अष्ट्रेलियाका स्टिभ स्मिथ र डेभिड वार्नरले राष्ट्रिय टोलीमा पुनरागमन गरेका छन् ।

दुवैको निलम्बन हटेपछि पनि अष्ट्रेलियाले ओडीआई म्याच खेलेको थियो ।

फास्ट बलर जोस हृयाजलउड टोलीमा परेनन् ।टोलीमा दुई स्पिनर एडम जाम्पा र नाथन लायन छन् भने पेश बलरहरु मिचेल स्टार्क, पेट कोमिन्स, जेसन बेहरेनडोर्फ जेई रिचर्डसन र नाथन कल्टर नाइल छन् ।

अलराउण्डरका ग्लेन म्याक्सबेल र मार्कस स्टाइनिस छन् भने एलेक्स केरी एक्ला विकेटकिपर हुन् । शन मार्स, उस्मान ख्वाजा र कप्तान एरोन फिन्च पनि १५ सदस्यीय टोलीमा छन् ।