२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
संविधान संशोधनबारे कार्यदलले पूर्वप्रधानमन्त्रीहरूसँग गर्‍यो छलफल अर्थमन्त्रीद्वारा बजेट आश्रित दुई विधेयक प्रस्तुत ‘होल्डिङ सेन्टर’का नागरिकको निःशुल्क बिमा धर्नामा बसेकालाई भेट्न माईतीघरमा पुगे गृहमन्त्री गुरुङ जापानले फुकुशिमामा आणविक प्रदूषित फोहोर पानी निस्कासन कार्य सुरु बेलायत : रक्षामन्त्री हेलीद्वारा पदबाट राजिनामा लुम्बिनी प्रदेश प्रहरीको विशेष ‘अपरेसन’, सुशासनका पक्षमा सहयोग लागुऔषध नियन्त्रण ब्युरोको दक्षता अभिवृद्धिमा दीर्घकालीन योजना लागू गर्न निर्देशन पोखरामा ठूलो परिमाणको एलएसडीसहित भारतीय नागरिक पक्राउ प्रतिनिधि सभामा विनियोजन विधेयक, राष्ट्र ऋण उठाउने विधेयक प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

हलेसीमा बस दुर्घटना, एक जनाको मृत्यु



अ+ अ-

काठमाडौं । काठमाडौँबाट दिक्तेल जादै गरेको बस हलेसीमा दुर्घटनामा हुंदा १ जनाको मृत्यु भएको छ भने १४ जना घाईते भएको छन् ।

सोमबार राती ११ बजे ना ४ ख ७४११ नम्बरको बस हलेसीको रिट्ठाबोटेमा दुर्घट्ना हुंदा दिक्तेल रुपाकोट मझुवागढी ७ का ३२ वर्षीय पर्जबहादुर राईको मृत्यु भएको हो ।

दुर्घटनामा घाईते ६ जनालाई टिचिङ अस्पताल काठ्माण्डौं ल्याईएको छ भने एक जनाको जिल्ला अस्पताल दिक्तेलमा र अन्यको दुर्छिम स्वास्थ्य चौकीमा उपचार भईरहेको छ ।

बस सडकबाट चिप्लिएर २० मिटर तल कोल्टिएर रुखमा अडिएकाले ठूलो मानबिय क्षतीबाट जोगिएको बताइएको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन ।