२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
संविधान संशोधनबारे कार्यदलले पूर्वप्रधानमन्त्रीहरूसँग गर्‍यो छलफल अर्थमन्त्रीद्वारा बजेट आश्रित दुई विधेयक प्रस्तुत ‘होल्डिङ सेन्टर’का नागरिकको निःशुल्क बिमा धर्नामा बसेकालाई भेट्न माईतीघरमा पुगे गृहमन्त्री गुरुङ जापानले फुकुशिमामा आणविक प्रदूषित फोहोर पानी निस्कासन कार्य सुरु बेलायत : रक्षामन्त्री हेलीद्वारा पदबाट राजिनामा लुम्बिनी प्रदेश प्रहरीको विशेष ‘अपरेसन’, सुशासनका पक्षमा सहयोग लागुऔषध नियन्त्रण ब्युरोको दक्षता अभिवृद्धिमा दीर्घकालीन योजना लागू गर्न निर्देशन पोखरामा ठूलो परिमाणको एलएसडीसहित भारतीय नागरिक पक्राउ प्रतिनिधि सभामा विनियोजन विधेयक, राष्ट्र ऋण उठाउने विधेयक प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथलाई चुनाव प्रचारप्रसारमा प्रतिबन्ध



अ+ अ-

काठमाडौं । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ भड्किलो र निर्वाचन आचारसंहिता विपरीत अभिव्यक्ति दिएको भन्दै निर्वाचन आयोगले निर्वाचन प्रचारप्रसारमा प्रतिबन्ध लगाइएको छ ।

सोमवार बसेको निर्वाचन आयोगको बैठकले आदित्यनाथलाई प्रतिबन्ध लगाउने निर्णय गरेको हो । भारतीय सर्वोच्च अदालतले निर्वाचन आयोगसँग उनीहरूमाथि कारबाही गर्न आदेश दिएको थियो ।

आयोगका अनुसार योगीलाई तीन दिन कुनै पनि क्रियाकलापमा सहभागी हुन रोक लगाइएको छ । प्रतिबन्ध मंगलबार बिहान ६ बजेदेखि लागू हुने पनि आयोगले जानकारी दिएको छ ।

भारतमा यही अप्रिल ११ देखि मतदान शुरु भएको छ भने आगामी मे १९ तारिखसम्म गरी सात चरणमा मतदान हुनेछ ।