२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
विश्वकप उद्घाटनसँगै विवाद सभामुख अर्यालसँग अमेरिकी कार्यवाहक राजदूत स्कटको शिष्टाचार भेटवार्ता संविधान संशोधनबारे कार्यदलले पूर्वप्रधानमन्त्रीहरूसँग गर्‍यो छलफल अर्थमन्त्रीद्वारा बजेट आश्रित दुई विधेयक प्रस्तुत ‘होल्डिङ सेन्टर’का नागरिकको निःशुल्क बिमा धर्नामा बसेकालाई भेट्न माईतीघरमा पुगे गृहमन्त्री गुरुङ जापानले फुकुशिमामा आणविक प्रदूषित फोहोर पानी निस्कासन कार्य सुरु बेलायत : रक्षामन्त्री हेलीद्वारा पदबाट राजिनामा लुम्बिनी प्रदेश प्रहरीको विशेष ‘अपरेसन’, सुशासनका पक्षमा सहयोग लागुऔषध नियन्त्रण ब्युरोको दक्षता अभिवृद्धिमा दीर्घकालीन योजना लागू गर्न निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

चन्द्रागिरी हिल्सका महाप्रबन्धक शाह प्रबल जनसेवाश्रीबाट विभूषित



अ+ अ-

काठमाडौं । नेपाल सरकारले चन्द्रागिरी हिल्सका महाप्रबन्धक अभिसेक बिक्रम शाहलाई प्रबल जनसेवाश्रीबाट विभूषित गरेको छ ।

आठ बर्ष देखि पर्यटक क्षेत्रमा कृयाशिल रहदै आएका शाहलाई संविधान दिवसका दिन घोषणा गरेको उक्त पदक राष्ट्रपति विद्यादेवी भण्डारीबाट शीतलनिवासमा आयोजित कार्यक्रममा शाहलाई विभूषित गरिएको हो ।

पछिल्लो पटक चन्द्रागिरि हील्स्का महाप्रबन्धक रहेका शाहले चन्द्रागिरिलाई नयाँ पर्यटकीय गन्तब्य बनाउन उल्लेखनीय भूमिका खेलेका थिए ।