२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
विश्वकप उद्घाटनसँगै विवाद सभामुख अर्यालसँग अमेरिकी कार्यवाहक राजदूत स्कटको शिष्टाचार भेटवार्ता संविधान संशोधनबारे कार्यदलले पूर्वप्रधानमन्त्रीहरूसँग गर्‍यो छलफल अर्थमन्त्रीद्वारा बजेट आश्रित दुई विधेयक प्रस्तुत ‘होल्डिङ सेन्टर’का नागरिकको निःशुल्क बिमा धर्नामा बसेकालाई भेट्न माईतीघरमा पुगे गृहमन्त्री गुरुङ जापानले फुकुशिमामा आणविक प्रदूषित फोहोर पानी निस्कासन कार्य सुरु बेलायत : रक्षामन्त्री हेलीद्वारा पदबाट राजिनामा लुम्बिनी प्रदेश प्रहरीको विशेष ‘अपरेसन’, सुशासनका पक्षमा सहयोग लागुऔषध नियन्त्रण ब्युरोको दक्षता अभिवृद्धिमा दीर्घकालीन योजना लागू गर्न निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुलुकमा अनुशासनहिनता बढेको छ, नैतिकता र अनुशासन सिकाऔं : मुख्यमन्त्री



अ+ अ-

विराटनगर । प्रदेश नम्बर एकका मुख्यमन्त्री शेरधन राईले मुलुकमा अनुशासनहिनता बढ्दै गएको बताएका छन् ।

बुधवार विराटनगरमा एक नम्बर प्रदेश स्तरीय स्काउट आधारभूत तालिमको उद्घाटन गर्दै मुख्यमन्त्री राईले मुलुकमा अनुशासनहिनता बढ्दै गएको अवस्थामा विद्यालयस्तर बाटै नैतिकता र अनुशासन सिकाउने गरी नेपाल स्काउटको विकास र विस्तार गर्नुपर्ने बताएका हुन् ।

उनले विद्यालयस्तरबाट अनुशासन र राष्ट्रप्रेमको भावना जागृत गराउन स्काउटले विशेष भूमिका खेल्ने र मुलुकले योग्य र सक्षम नागरिक पाउने धारणा पनि राखे ।