२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ अध्ययन भिसा सिफारिसमा अनियमितताबारे छानबिन र कारबाही अघि बढाउन गृहलाई पत्राचार मन्त्री चौधरीसँग महानिर्देशक वाङ्चुकको शिष्टाचार भेट अनुमतिबिना ठुलो पर्दामा विश्वकपको खेल देखाउन प्रशासनले रोक लगायो बालबालिकाका लागि बालमैत्री खेलको वातावरण निर्माण गर्न अनुरोध एउटै बस्तीबाट दैनिक आठ सय लिटर दूध उत्पादन मनाङ, फेरिचे र सगरमाथा आधार शिविरमा एक हजार ३६२ बिरामीको उपचार भियतनाममा पहिलो पाँच महिनामा ५० हजारभन्दा बढी डेङ्गुबाट सङ्क्रमित उच्च मुद्रास्फीतिका बाबजुद बङ्गलादेश महत्वाकाङ्क्षी वृद्धिका लागि आशावादी बालाजु होल्डिङ सेन्टरमा गृहमन्त्री गुरुङको अवलोकन: सुकुम्बासी परिवारसँग मागे माफी
तपाईं के खोज्दै हुनुहुन्छ ?

विप्वलका दुई सदस्यले राजीनामा गरे



अ+ अ-

सन्धिखर्क । विप्वल नेतृत्वको नेकपाका अर्घाखाँची जिल्लाका दुई सदस्यले राजीनामा गरेका छन् ।

राजिनामा दिनेहरुमा शितगंगा नगरपालिका–१२ रजियाका हामबहादुर रायमाझी र सोहि नगरपालिका–११ ढुंगेसारका देवेन्द्र रेश्मी रहेका छन् ।

उनीहरुले छुटाछुटै प्रेस विज्ञप्ति जारी गर्दै विप्लव नेृतत्वको पार्टी छाडी स्वतन्त्र रहेको जानकारी गराएका छन् ।