१० भाद्र २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सप्तरीमा चट्याङ लागेर एक जनाको मृत्यु



अ+ अ-

राजविराज । सप्तरीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बोदे बर्साइन नगरपालिका–८ सोनापुरका ६० वर्षीय मोहन साह रहेका छन् ।

साहको आइतबार खेतमा गहुँको बोझा बाँध्न गएका बेला चट्याङ लागेर मृत्यु भएको प्रहरी चौकी काचनले जनाएको छ ।