१७ भाद्र २०८३, बुधबार
,
Latest
कर्मचारी सञ्चय कोषद्वारा बाढीपीडितका लागि दुई करोड ५० लाख सहयोग डोल्पा तीन स्थानीय तहद्वारा पाँच लाख सहयोग भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले जनधनको ठूलो क्षतिः धुन्चेस्थित सैनिक क्याम्पमा उद्धार र राहत… जीवन परिवर्तनमा योगको असाधारण भूमिका छः मुख्यमन्त्री भट्ट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रेवानद्वारा १२ लाख २७ हजार सहयोग भोटेकोशी बाढीः विश्वसामु जलवायु न्यायको दाबी गर्न विज्ञहरुको सरकारलाई सुझाव, प्रधानमन्त्रीले स्थितिबारे जानकारी गराउनुपर्ने माग बाढी प्रभावित क्षेत्रका विद्यालय अनिश्चितकालीन बन्द आकस्मिक बाढीको उच्च जोखिम रसुवा बाढी र प्राकृतिक विपद्को पछिल्लो अवस्थाः मृतकको संख्या १११४ पुग्यो, करिव ४ हजार अझै… त्रिशूली नदीको कटानका कारण पृथ्वी राजमार्गको जवाङ खोला खण्ड भासिन शुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

राहुल गान्धीलाई गृह मन्त्रालयले स्पष्टीकरण दिन बोलायो



अ+ अ-

काठमाडौं । भारतका मुख्य विपक्षी दल काँग्रेसका अध्यक्ष राहुल गान्धीलाई केन्द्रीय गृह मन्त्रालयले स्पष्टीकरण दिन बोलाएको छ ।

मंगलबार मन्त्रालयले गान्धी बेलायती नागरिक हुन् वा होइनन् भन्ने कुरा स्पष्ट पार्नका लागि १५ दिनभित्र स्पष्टीकरण दिन आग्रह गरेको छ ।

भारतीय जनता पार्टीका सांसद सुब्रमन्युम स्वामीले गान्धीको नागरिकताको विषयलाई लिएर आवाज उठाएका थिए।

काँग्रेसले भने जारी भएको सूचना मोदीको मुद्धालाई भड्काउने खेल भएको प्रतिक्रिया जनाएको छ।