६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादीको एम्बुसमा परि १५ सुरक्षाकर्मी सहित एक ड्राइभरको मृत्यु



अ+ अ-

काठमाडौं । भारतको महाराष्ट्र प्रदेशस्थित गढचिरौलीमा माओवादीको एम्बुसमा परि १५ सुरक्षाकर्मी सहित एक ड्राइभरको मृत्यु भएको छ ।महाराष्ट्र पुलिसको सी ६० कमाण्डोज् एम्बुसमा परेको हो ।

माओवादीले कुरखेला तालुकानजिकै थापेको एम्बुसमा सुरक्षा बलको गाडी परेको हो ।