६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले धेरै काम गरेको छ, कति काम गरे तपाईहरुले सोच्न समेत भ्याउनु हुन्न : प्रधानमन्त्री ओली



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले गरेको कामको कल्पना समेत नगर्न आग्रह गरेका छन् ।

राजधानीको भृकुटीमण्डपमा पार्टीनिकट मजदुर संगठनको सभालाई बुधवार सम्बोधन गर्दै
उनले भने कति काम गरेको छ तपाईहरुले सोच्न समेत भ्याउनु हुन्न।

उनले मजदुरको हितको लागि अहिलेको सरकारले जति प्रेम कुनै सरकारले नदेखाएको दाबी समेत गरे ।

सरकारले बेरोजगार युवाहरूका लागि १०० दिनको कामको व्यवस्था गरेको र नसके ५० दिनको भत्ता दिने ऐतिहासिक कामको पनि सुरुवात गरेको बताए ।