३१ जेष्ठ २०८३, आईतवार
,
Latest
सगेन्द्र सिंह बने ‘मिस्टर महानगर २०८२’, काठमाडौं महानगरको दोस्रो संस्करण सम्पन्न लुम्बिनी प्रदेशको बजेट असार १ गते सार्वजनिक हुँदै, कृषि र रोजगारीमा विशेष जोड सरकारले युवालाई सीप, रोजगार र उद्यमसँग जोड्ने कामलाई राष्ट्रिय अभियानको रुपमा अघि बढाएको छः मन्त्री… अर्थमन्त्रीद्वारा कर प्रणाली र सार्वजनिक सेवामा आमूल सुधारको घोषणाः साना उद्यमीलाई ‘आममाफी’ र डिजिटल सेवामा… मुलुक विगत १५ वर्षदेखि स्वार्थ समूहको कब्जामा थियो, नेताहरू उनीहरूको गोजीमा छन्ः अर्थमन्त्री वाग्ले पार्टीभित्रको विभाजन र आन्तरिक विवादका कारण कांग्रेस कमजोर बन्दै गयाेः नेता काेइराला युवाको सपना नेपालमै पूरा हुने वातावरण बनाउन बजेट ल्याइएको छ : अर्थमन्त्री डा. वाग्ले नवीकरणीय ऊर्जा र ऊर्जा दक्षता कार्यक्रम सरकारको प्राथमिकतामा अब मुलुकमा आन्दोलन शुरु हुन्छ, गणतान्त्रिक शासन व्यवस्था समाप्त हुन्छः दुर्गा प्रसाईं राष्ट्र बैङ्कको अध्ययनले भन्याेः औद्योगिक क्षेत्रमा दक्ष जनशक्तिको अभाव छ
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्थानीयको सक्रियतामा मन्दिर निर्माण



अ+ अ-

पाल्पा । पूर्वखोला गाउँपालिका–५ वीरकोटका स्थानीयवासीको सक्रियतामा रम्भादेवी मन्दिर निर्माण गरिएको छ । वीरकोटको भैसादीमा यहाँका स्थानीयवासीले विभिन्न सङ्घ संस्था, व्यक्तिसँग रकम जुटाएर मन्दिर निर्माण गरेका हुन् । रु एक लाख ७० हजार ९०१ को लागतमा मन्दिर निर्माण गरिएको छ ।

मन्दिर निर्माणका लागि पूर्वखोला गाउँपालिकाले रु ७० हजार रकम सहयोग गरेको मन्दिर निर्माण उपभोक्ता समितिका सचिव यामबहादुर सुनारीले जानकारी दिनुभयो । मन्दिरमा नियमित पूजाआजा, भजनकीर्तन हुने बताइएको छ । धर्म, संस्कार, संस्कृतिको जगेर्ना गर्न विभिन्न ठाउँमा स्थानीयवासीको पहलमा मन्दिर निर्माण हुने क्रम बढेको छ




भर्खरै