३१ जेष्ठ २०८३, आईतवार
,
Latest
सगेन्द्र सिंह बने ‘मिस्टर महानगर २०८२’, काठमाडौं महानगरको दोस्रो संस्करण सम्पन्न लुम्बिनी प्रदेशको बजेट असार १ गते सार्वजनिक हुँदै, कृषि र रोजगारीमा विशेष जोड सरकारले युवालाई सीप, रोजगार र उद्यमसँग जोड्ने कामलाई राष्ट्रिय अभियानको रुपमा अघि बढाएको छः मन्त्री… अर्थमन्त्रीद्वारा कर प्रणाली र सार्वजनिक सेवामा आमूल सुधारको घोषणाः साना उद्यमीलाई ‘आममाफी’ र डिजिटल सेवामा… मुलुक विगत १५ वर्षदेखि स्वार्थ समूहको कब्जामा थियो, नेताहरू उनीहरूको गोजीमा छन्ः अर्थमन्त्री वाग्ले पार्टीभित्रको विभाजन र आन्तरिक विवादका कारण कांग्रेस कमजोर बन्दै गयाेः नेता काेइराला युवाको सपना नेपालमै पूरा हुने वातावरण बनाउन बजेट ल्याइएको छ : अर्थमन्त्री डा. वाग्ले नवीकरणीय ऊर्जा र ऊर्जा दक्षता कार्यक्रम सरकारको प्राथमिकतामा अब मुलुकमा आन्दोलन शुरु हुन्छ, गणतान्त्रिक शासन व्यवस्था समाप्त हुन्छः दुर्गा प्रसाईं राष्ट्र बैङ्कको अध्ययनले भन्याेः औद्योगिक क्षेत्रमा दक्ष जनशक्तिको अभाव छ
तपाईं के खोज्दै हुनुहुन्छ ?

६५ वर्षीय वृद्ध कर्णालीमा हाम फालेर बेपत्ता



अ+ अ-

मुगु । मुगु कार्मारोङ्ग गाउँपालिका–८ का ६५ वर्षीय एक वृद्धले कर्णालीमा हाम फालेर बेपत्ता भएका छन्। बेपत्ता हुनेमा मुगुम कार्मारोङ्ग गाउँपालिका–८ मांग्री गाउँका ६५ वर्षीय छेवाङ्ग गिर्मेत लामा रहेका छन् ।

बिहीबार बिहानको खान खाएर ताक्लेमा गाई गोरु चराउन हिँडेका लामा कर्णालीमा हाम फालेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक लालबाबु ऐरले बताए। प्रहरी घटना स्थलतिर जादैछ ।




भर्खरै