५ पुष २०८२, शनिबार
,
Latest
साँघुरा ढोकाले थापाथलीका चार अखडामा गाई पाल्न समस्या नेकपाले तोक्यो राष्ट्रिय सभा र प्रतिनिधि सभा उम्मेदवार छनोटका लागि योग्यता र मापदण्ड बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पुँजी विकास गर्दै कामपा साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो… हिंसापीडित बालबालिकाका लागि सुरक्षित आवास गृहको अभाव तनहुँमा ६८ जना कैदीबन्दी अझै फर्किएनन् यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

फेरि ह्वात्तै बढ्यो सुनको भाउ, हेर्नुहोस् कति पुग्यो आज ?



अ+ अ-

काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनको मुल्य ह्वात्तै बढेको छ । सुन तोलामा रु ४०० बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारी अनुसार छापावाला सुन प्रतितोला ५९ हजार ५ सय कारोबार भईरहेको छ भने आईतबार ५९ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आइतबार तेजावी सुन ५८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो भने आज ५९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

साथै, चाँदी ७२० रुपैयाँमै कारोबार भइरहेको छ।