१७ भाद्र २०८३, बुधबार
,
Latest
जलवायू परिवर्तनबाट सिर्जित चुनौती: अन्तर्राष्ट्रिय स्तरमा नेपालले आफ्नो मुद्धा स्थापित गराउनु आवश्यक इजिप्टमा बस दुर्घटना हुँदा २२ जनाको मृत्यु, २८ घाइते ग्लोबल आइएमई बैंकको शेयरधनीलाई १० प्रतिशत लाभांश प्रस्ताव बाढी प्रभावित सबै क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनःसञ्चालनमा ‘अदालतलाई सूचना प्रविधि र जनमैत्री बनाउँदै लगेका छौँ’ ललितपुरमा ऐतिहासिक नृसिंह जात्रा सम्पन्न तत्कालीन प्रमुख मालपोत अधिकृतसहित पाँच जनाविरुद्ध मुद्दा दायर नेपाल वनस्पति घ्यू तेल उत्पादक सङ्घद्वारा एक करोड एक लाख सहयोग गण्डकी प्रदेशको ऊर्जामन्त्रीमा देवकोटा नियुक्त भोटेकोशी बाढी पीडितलाई  विभिन्न सङ्घसंस्थाबाट ४६ लाख सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

एका विहानै भेटिएको शंकास्पद वस्तु बम भएको पुष्टि



अ+ अ-

झापा । एका बिहानै कनकाई नदीको पुलमा भेटिएको शंकास्पद वस्तु बम भएको पुष्टि भएको छ । शंकास्पद वस्तु प्रेसर कुकर बम भएको प्रहरीले जनाएको छ ।

आइतबार बिहान पूर्व–पश्चिम राजमार्गमा पर्ने पुलमाथि बम फेला परेपछि बिहानैदेखि राजमार्ग अवरुद्ध भएको थियो। बमलाई नेपाली सेनाको इटहरीबाट खटीएको टोलीले डिस्पोज गरे पछि यातायात सुचारु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।