१७ भाद्र २०८३, बुधबार
,
Latest
जलवायू परिवर्तनबाट सिर्जित चुनौती: अन्तर्राष्ट्रिय स्तरमा नेपालले आफ्नो मुद्धा स्थापित गराउनु आवश्यक इजिप्टमा बस दुर्घटना हुँदा २२ जनाको मृत्यु, २८ घाइते ग्लोबल आइएमई बैंकको शेयरधनीलाई १० प्रतिशत लाभांश प्रस्ताव बाढी प्रभावित सबै क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनःसञ्चालनमा ‘अदालतलाई सूचना प्रविधि र जनमैत्री बनाउँदै लगेका छौँ’ ललितपुरमा ऐतिहासिक नृसिंह जात्रा सम्पन्न तत्कालीन प्रमुख मालपोत अधिकृतसहित पाँच जनाविरुद्ध मुद्दा दायर नेपाल वनस्पति घ्यू तेल उत्पादक सङ्घद्वारा एक करोड एक लाख सहयोग गण्डकी प्रदेशको ऊर्जामन्त्रीमा देवकोटा नियुक्त भोटेकोशी बाढी पीडितलाई  विभिन्न सङ्घसंस्थाबाट ४६ लाख सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजधानीको निर्णायक अधिकार जनतामै छ, पार्टीको एकलौटी निर्णयले घोषणा हुँदैन : ओनसरी



अ+ अ-

बुटवल । पूर्वसभामुख ओनसरी घर्तीले प्रदेशको राजधानीको निर्णायक अधिकार जनतामै रहनदिनुपर्ने बताएकी छिन् । कुनै पनि पार्टीको एकलौटी निर्णयले प्रदेशको राजधानी घोषणा नहुने ठोकुवा गरेकी छन् ।

आइतबार बुटवलमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै घर्तीले कुनै पनि पार्टीको एकलौटी निर्णयले प्रदेशको राजधानी घोषणा नहुने बताईन् । उनले प्रदेशका जनता र सबै दलको सुझावका आधारमा राजधानी र नामाकरणको टुंगो लगाउने बताइन् ।

मुलुक नयाँ संरचनाको अभ्यासमा रहेकाले प्रदेश राजधानीको टुंगो लाग्न समय लागेको उनको भनाइ छ ।

बिपक्षीका कारण दिनप्रतिदिन सरकारको आलोचना बढेको भन्दै उनले तत्काल सरकारको नेतृत्व फेरबदल नहुने समेत प्रष्ट पारिन् ।