३१ जेष्ठ २०८३, आईतवार
,
Latest
सगेन्द्र सिंह बने ‘मिस्टर महानगर २०८२’, काठमाडौं महानगरको दोस्रो संस्करण सम्पन्न लुम्बिनी प्रदेशको बजेट असार १ गते सार्वजनिक हुँदै, कृषि र रोजगारीमा विशेष जोड सरकारले युवालाई सीप, रोजगार र उद्यमसँग जोड्ने कामलाई राष्ट्रिय अभियानको रुपमा अघि बढाएको छः मन्त्री… अर्थमन्त्रीद्वारा कर प्रणाली र सार्वजनिक सेवामा आमूल सुधारको घोषणाः साना उद्यमीलाई ‘आममाफी’ र डिजिटल सेवामा… मुलुक विगत १५ वर्षदेखि स्वार्थ समूहको कब्जामा थियो, नेताहरू उनीहरूको गोजीमा छन्ः अर्थमन्त्री वाग्ले पार्टीभित्रको विभाजन र आन्तरिक विवादका कारण कांग्रेस कमजोर बन्दै गयाेः नेता काेइराला युवाको सपना नेपालमै पूरा हुने वातावरण बनाउन बजेट ल्याइएको छ : अर्थमन्त्री डा. वाग्ले नवीकरणीय ऊर्जा र ऊर्जा दक्षता कार्यक्रम सरकारको प्राथमिकतामा अब मुलुकमा आन्दोलन शुरु हुन्छ, गणतान्त्रिक शासन व्यवस्था समाप्त हुन्छः दुर्गा प्रसाईं राष्ट्र बैङ्कको अध्ययनले भन्याेः औद्योगिक क्षेत्रमा दक्ष जनशक्तिको अभाव छ
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनकपुरमा ४ महिनादेखिको बाँकी रहेको तलव माग गर्दै कुचिकारको धर्ना



अ+ अ-

जनकपुर । तलव माग गर्दै दैनिक ज्यालादारीमा काम गर्ने सफाई कर्मचारी जनकपुरमा महानगरपालिकाको मुख्य गेटमा धर्ना बसेका छन् ।

धर्ना दिनेहरुमा ५६ जना कुचिकार,२० जना नगर प्रहरी त्यस्तै २५ जना टेबल वर्कर लगायत रहेका छन् । महानगरपालिकाको काम कारबाही नै बन्द हुनेगरि आज बिहान धर्ना बसेछि आन्दोलनरत कर्मचारीसँग मेयर लाल किशोर साहले ३० गते राष्ट्रपति आउने कार्यक्रम रहेको र त्यतीन्जेलका लागि आन्दोलन बन्द गर्न आहग्र गरेका छन् । उनले दुइ दिनभित्र समस्या सामाधान गर्ने अस्वासन दिएपछि आन्दोलनरत कर्मचारीले धर्ना आन्दोलन फिर्ता लिएका छन् ।

उपमहानगरकी उप मेयर रीता झाले कर्मचारीको तलव ४ महिनादेखिको बाँकी रहेको र संघीय सरकारले माघ ९ गते देखि नै दैनिक ज्यालादारी कर्मचारीलाई हटाउन भनि पत्र पठाई सकेकोले यो समस्या उत्पन्न भएको बताइन् ।




भर्खरै