१३ असार २०८३, शनिबार
,
Latest
लागूऔषधसहित १४ जना पक्राउ सामुदायिक वनमा ‘सिमेन्ट’का संरचना नबनाउन आग्रह दरवाङमा सडक कालोपत्र गर्न थालियो काठमाडौंमा १८८ कन्या र कुमारको सामूहिक पूजा सम्पन्न (फोटो फिचर) सीप र बजारसँग जोडिँदा रत्ननगरका सीमान्तकृत महिला आत्मनिर्भर बन्दै संविधान गतिशील दस्तावेज भएकाले आवश्यकताअनुसार संशोधन हुनुपर्छः उपाध्यक्ष भण्डारी प्रतिपक्षका रचनात्मक सुझाव ग्रहण गर्न सरकारलाई प्रमुख सचेतक महरको आग्रह रास्वपा पतन हुन्छ, राप्रपाले आफूलाई बदल्नुपर्छः अध्यक्ष लिङदेन छ वर्ष लगाएर तयार गरियो प्रतिरक्षा विश्वविद्यालय स्थापनासम्बन्धी विधेयकको मस्यौदा तीन महिनादेखि निःशुल्क वितरण गरिने औषधिको अभाव
तपाईं के खोज्दै हुनुहुन्छ ?

टेकोका भरमा शिवपार्वती मन्दिर



अ+ अ-

काठमाडौँ ।  हनुमानढोका स्थित शिवपार्वतीको मन्दिर टेकोका भरमा ठडिएको छ । सो मन्दिर साढे छ वर्षपुग्दा समेत अझै पुनर्निर्माण पुरा हुन सकेको छैन ।

विसं २०७२ वैशाखको भूकम्पले सो मन्दिर क्षतिग्रस्त भएको थियो ।  विश्व सम्पदा सूचीमा सूचिकृत मन्दिर अवस्थामा पुगेको छ । 

मन्दिरको छिँडीमा सर्वसाधारणले जाडोमा घाम ताप्न स्थान बनाउँदा जोखिम बढेको छ । 

तस्बिर : पूर्णप्रसाद मिश्र, रासस