१३ असार २०८३, शनिबार
,
Latest
लागूऔषधसहित १४ जना पक्राउ सामुदायिक वनमा ‘सिमेन्ट’का संरचना नबनाउन आग्रह दरवाङमा सडक कालोपत्र गर्न थालियो काठमाडौंमा १८८ कन्या र कुमारको सामूहिक पूजा सम्पन्न (फोटो फिचर) सीप र बजारसँग जोडिँदा रत्ननगरका सीमान्तकृत महिला आत्मनिर्भर बन्दै संविधान गतिशील दस्तावेज भएकाले आवश्यकताअनुसार संशोधन हुनुपर्छः उपाध्यक्ष भण्डारी प्रतिपक्षका रचनात्मक सुझाव ग्रहण गर्न सरकारलाई प्रमुख सचेतक महरको आग्रह रास्वपा पतन हुन्छ, राप्रपाले आफूलाई बदल्नुपर्छः अध्यक्ष लिङदेन छ वर्ष लगाएर तयार गरियो प्रतिरक्षा विश्वविद्यालय स्थापनासम्बन्धी विधेयकको मस्यौदा तीन महिनादेखि निःशुल्क वितरण गरिने औषधिको अभाव
तपाईं के खोज्दै हुनुहुन्छ ?

तमिल नाडु हेलिकप्टर दुर्घटनाः भारतीय रक्षाध्यक्ष रावतसहित १३ जनाको मृत्यु



अ+ अ-

एजेन्सी ।  भारतको तमिलनाडुमा कुन्नुर जंगलमा बुधबार दिउँसो १२ः३५ बजे सेनाको एमआई १७भी५ हेलिकप्टर दुर्घटना हुँदा विमानमा सवार १४ जनाको निधन भएको छ । 

हेलिकप्टर दुर्घटनामा परेका भारतीय रक्षाध्यक्ष विपिन रावतसहित हेलिकप्टरमा सवार सबै १३ जनाको मृत्यु भएको हो । 

भारतीय वायु सेनाले रावत, उनकी श्रीमती मधुलिका रावतसहित सबै (१४ जनाकै)  मृत्यु भएको पुष्टि गरेको छ ।

 

तमिलनाडुमा सेना प्रमुख चढेको हेलिकप्टर दुर्घटना

रावत गम्भीर अवस्थामा अस्पताल भर्ना, ११ जनाको शव फेला

तमिलनाडु हेलिकप्टर दुर्घटना अपडेटः १४ मध्ये १३ जनाको निधन