१३ असार २०८३, शनिबार
,
Latest
लागूऔषधसहित १४ जना पक्राउ सामुदायिक वनमा ‘सिमेन्ट’का संरचना नबनाउन आग्रह दरवाङमा सडक कालोपत्र गर्न थालियो काठमाडौंमा १८८ कन्या र कुमारको सामूहिक पूजा सम्पन्न (फोटो फिचर) सीप र बजारसँग जोडिँदा रत्ननगरका सीमान्तकृत महिला आत्मनिर्भर बन्दै संविधान गतिशील दस्तावेज भएकाले आवश्यकताअनुसार संशोधन हुनुपर्छः उपाध्यक्ष भण्डारी प्रतिपक्षका रचनात्मक सुझाव ग्रहण गर्न सरकारलाई प्रमुख सचेतक महरको आग्रह रास्वपा पतन हुन्छ, राप्रपाले आफूलाई बदल्नुपर्छः अध्यक्ष लिङदेन छ वर्ष लगाएर तयार गरियो प्रतिरक्षा विश्वविद्यालय स्थापनासम्बन्धी विधेयकको मस्यौदा तीन महिनादेखि निःशुल्क वितरण गरिने औषधिको अभाव
तपाईं के खोज्दै हुनुहुन्छ ?

सहमति जुट्न नसकि चाक्सीबारी बैठक सकियो



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका संस्थापनइतर समुहको चाक्सीबारीमा बसेको बैठक सकिएको छ । 

सभापतिको साझा उम्मेदवार टुंगो लगाउन बसेको बैठक निस्कर्षमा नपुगी सकिएको हो । 

स्रोतका अनुसार बैठकमा अध्यक्षका आकांक्षी प्रकाशमान सिंहले आफू हुनै पनि हालतमा सभापतिको उम्मदवारीबाट ब्याक नहुने अड्डी लिएका थिए ।

उनीबाहेकका अन्य तीन आकांक्षीहरु रामचन्द्र पौडेल, सशांक कोइराला र शेखर कोइराला मिलेर जानुपर्ने पक्षमा सहमत भए पनि सिंहको अडानका कारण सहमति नजुटेको बताइएको छ ।

भोली बिहान ८ बजे अनुपम फुडल्याण्डमा अर्को बैठक बसेर निस्कर्ष निकाल्ने गरी आजका लागि बैठक उठेको स्रोतले जनायो ।